error: Content is protected !!
  • Trekking Experts

Special Offers

Trekking Experts is offering heavy discount on Fixed Departure programs. Please sign up today and become our our trusted partner to view our special agent offers.

 


 

नेपालीहरुको लागि तिब्बतको कैलाश पर्बत परिक्रमा र ल्हासा गुम्ने सुबर्ण अवसर !

नेपालमा नै पहिलोपटक नेपालीहरुलाई विश्व चर्चित कैलाश पर्बतको परिक्रमा गराई पुण्य कमाउने हाम्रो छिमेकी राष्ट्र चीनको तिब्बतको भ्रमण गराउने हेतुका साथ ट्रेकिंग एक्स्पर्ट्स प्रा. लि.ले यो यात्राको आयोजना गरेको हो /

कैलाश पर्बत बौद्ध हिन्दु धर्मलाम्बिहरुको अति महत्वपुर्ण तिर्थस्थल हो जहाँ हरेक वर्ष लाखौ बिदेशी पर्यटक हरु घुम्न जान्छन तर हालसम्म पनि कुनै आम नेपालीले यो अवसर पाएको छैन / कैलाश पर्बत हिन्दु  बौद्ध धार्मिक समूहहरुको ब्रह्मांड को पवित्र केन्द्र पनि मानिन्छ। यो १५ दिने यात्रामा पति सम्पूर्ण नेपालीहरुले कैलाश पर्बतको परिक्रमा, तिब्बतका अति सुन्दर मनोरम दृश्यहरु, हिमालहरु, त्यहाका जीवन तिब्बतको राजधानी तथा विश्वको धार्मिक केन्द्र ल्हासापनि घुम्न पाइनेछ / ल्हासा अति मनोरम, बिचित्रको कला हाम्रो पुर्खा भृकुटीको समेत ससुराल ठाउँ हो / ल्हासाको पोताला दरबार सहित अन्य धर्मित केन्द्रहरु   शिगात्से सहर पनि घुम्ने सुबर्ण अवसर पाउनेछ / 'ल्हासामा सुन कान मेरो बुच्चै ' भन्ने उखानको ठाउँ घुम्ने यो एक मात्र विकल्प हो /

 कार्यक्रम तालिका

दिन १ः काठमाडौँबाट ल्हासा उड्ने , होटेलमा बस्ने

दिन २ः पोताला दरबार, जोखंग मन्दिर बर्कोर बजार गुम्ने , होटेलमा बस्ने

दिन ३ः द्रेपुंग सेरा मदिर दर्सन गर्ने , होटेलमा बस्ने

दिन ४ः  गान्देन ड्रक येर्पा दर्सन गर्ने , होटेलमा बस्ने

दिन ५ः नम्सो ताल गुम्ने ल्हासा  फर्कने , होटेलमा बस्ने

दिन ६ः ल्हासा बाट ज्ञान्त्से हुँदै सिगात्से जाने , होटेलमा बस्ने

दिन ७ः  सिगात्से बाट सागा जाने , होटेलमा बस्ने

दिन ८ः  मानसरोवर तल गुमेर धर्चेंन जाने , होटेलमा बस्ने

दिन ९ः  कैलाश पर्बत परिक्रम गर्ने (धिराफुक जाने ) , होटेलमा बस्ने

दिन १०ः  कैलाश पर्बत परिक्रम गर्ने (जुत्रुल्फुक जाने ) , होटेलमा बस्ने

दिन ११ः धार्चेंन फर्कने , होटेलमा बस्ने

दिन १२ः धार्चेंन बाट सागा जाने , होटेलमा बस्ने

दिन १३ः साग्गा बाट केरुङ्ग जाने , होटेलमा बस्ने

दिन १४ः  केरुङ्ग नाका पार गरि काठमाडौँ फर्किने

 

मूल्य

रु. १२५,०००र( प्रतिव्यक्ति  (तिब्बत लाई मात्र )

रु. १६९,०००र( प्रतिव्यक्ति  (काठमाडौँदेखि काठमाडौँसम्म)

 

मुल्यमा समाहित सेवाहरु

तिब्बतमा गुम्न जाने परमिट तथा शुल्कहरु, चिनको भिसाको लागि प्रोसेसिङ्ग, काठमाडौँ( ल्हासा हवाई टिकट, १४ दिन विभिन्न होटेल तथा गेस्टहाउसहरु कोठा (एउटा कोठा जनालाई) , बिहानको खाजा, गुमाउने तिब्बती गाइड, १४ दिनको लागि बस, भरिया इत्यादी ,

 

मुल्यमा समाहित नभएका  सेवाहरु

चिनको भिसा फी रु. ६५०० प्रतिव्यक्ति, दिउसोको खाना बेलुकाको खाना, विभिन्न पेयपदार्थहरु, गाइडलाई टिप्स इत्यादी

 

थप जानकारीको लागि सम्पर्क

ट्रेकिंग एक्स्पर्ट प्रा. लि.

टोखा, काठमाडौँ

फोनः ४३५ २१४५मोबाइलः ९८४१०२७०७५